साम्बाको गोलमा भारतविरुद्ध नेपालको बराबरी

काठमाडौँ - नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ ।
एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-१ बराबरीको अवस्थामा ल्याएकी हुन् ।
यस अघि भारतले खेलको ७०औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता हासिल गरेको थियो ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया