नेप्सेमा २० अंकको गिरावट

काठमाडौँ - बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले घटेर २४५.३९ विन्दुमा बन्द भएको छ ।
आज कूल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मूल्य सबै भन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया