बालमैत्री अस्पतालमा आगलागी : चार जना घाइते, २२ लाखको क्षति
काठमाडौँ : काठमाडौं महानगरपालिका ४ पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । बन्दै गरेको नयाँ भवनमा मंगलबार लागेको आगो सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दमकलले आगो नियन्त्रणमा लिइएको हो ।
बिद्युतीय तार सर्ट भई आगालगी भएको भन्ने अनुमान गरिएको छ । आगलागीमा परी अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ्ग र विमला सुनार घाईते भएका छन् ।
घाइते सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट २२ लाख बराबरको क्षति भएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया