६५ हजार रुपैयाँसहित कञ्चनपुरमा जुवातास खेल्ने ६ जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरमा खुद्रा पसलभित्र जुवातास खेल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका मौवाफाटमा तेजबहादुर साउँदको घरमा जुवातास खेल्ने ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जुवा खेलमा संलग्न ६ जनाबाट ६५ हजार रुपैयाँ बरामद गरिएको पनि प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पसल सञ्चालक साउद, कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, बिष्णु भट्ट र खगेन्द्र बोहरा रहेका छन् ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया