लोकसेवा आयोगको नतिजा सार्वजनिक, को कति पास भए ? (नतिजासहित)

काठमाडौँ : लोकसेवा आयोगले गएको वर्ष लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गएको पुस १५, १६ र १७ गते लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगमा रिक्त पदाधिकारी नियुक्त भएसँगै लामो समयदेखि रोकिएको परीक्षाको नतिजा पनि सार्वजनिक भएको हो ।
न्याय, कानुन, लेखा र सरकारी वकिल समूहको नतिजा सार्वजनिक गरेको आयोगले अन्तर्वार्ताका लागि आवश्यक विवरणसहित तत्काल सम्बन्धित कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।
लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजा

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया