नेप्सेमा ४४ अंकको वृद्धि, ३ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ - नेप्सेमा आज ४४ अंकको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो ।
आज ३१९ कम्पनीको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मूल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज सिइडिबी हाइड्रोको सबै भन्दा बढी १७ करोड ६९ लाख ६४ हजारको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया