लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित

काठमाडौँ- आर्सनलले लेस्टर सिटीमाथि जित हासिल गरेको छ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै जित हासिल गरेको थियो । आर्सनलको जितमा लीन्द्रो ट्रोसार्डले २ गोल गरेका थिए बने गाब्रियल मार्टिनेली र काइ हार्भेटले एक एक गोल गरेका थिए । त्यसैगरी लेस्टर सिटीका लागि दुवै गोल जेम्स जस्टिनले गरेका थिए ।
यो जितपछि आर्सनलको ६ खेलमा १४ अंक भएको छ र शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको बराबरी गरेको छ । सिटी गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरी लेस्टर सिटीको भने ६ खेलमा ३ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया