त्रिविका उपकुलपतिविरुद्ध नेविसंघको विरोध प्रदर्शन

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपकुलपतिविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ ।
योग्यताभन्दा निकटतालाई आधार बनाएर डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरू नियुक्त गर्न खोजिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
बुधबार नेविसंघको नेतृत्वमा संयुक्त विद्यार्थी संघर्ष समितिले त्रिवि उपकुलपतिको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । उपकुलपतिले मेरिटोक्रेसीलाई भन्दा निकटताका आधारमा वर्णानुक्रमलाई पछ्याउन खोजेको उनीहरूको आरोप छ ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया