आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

भोलिबाट घर बाहिर निस्किँदा दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने

काठमाडौँ : मंगलबार (भोलि) बाट घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तिमा पनि दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने भएको छ । जिल्‍ला प्रशासन काठमाडौँले कार्यालयले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि असार १५ देखी लागू हुने गरी नयाँ नियम बनाएको हो । प्रशासनले जारी गरेको सूचनामा सर्वसाधारणले अनिवार्य रूपमा मास्कसहित साबुन स्यानिटाइजर समेत प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।