विप्लव नेकपाले गर्यो रक्तदान कार्यक्रम

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रक्तदान कार्यक्रम गरेका छ । रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले नेकपाले काठमाडौँको सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा ५० भन्दा बढिले रक्तदान गरेका थिए । रक्तदानपछि नेकपा नेता माइला लामाले विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । रगतको अभावका कारण ज्यान गुमाउन नपरोस भनेर रक्तदान गरिएको उहाको भनाई छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया