इन्द्रजात्राको प्रभावः काठमाडौँमा सडकका खाल्डा पुर्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौँ- इन्द्रजात्राको तयारी सुरु भएसँगै काठमाडौँ महानगरपालिकाले सडक र बाटोमा परेका खाल्डो पुर्ने र सम्याउने काम सुरु गरेको छ ।
इन्द्रजात्रामा तानिने रथका साथै काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम भइरहेको छ ।
हरेक वर्ष इन्द्रजात्रा आउन लागे सँगै काठमाडौँका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ । यस वर्षको इन्द्रजात्रा असोज १ गते परेको छ ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_prhWJ3cNVV_mzjaktyhectdzztplfhmxg6nihlmn2jyesyp9l20herbpgxkeceocwkky6ce.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया