६ अंकले नेप्से बढ्दा १३ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ- साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले सुधार आएको छ। अघिल्लो दिन १२७ अंक बढेको नेप्से परिसूचक आज ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको हो ।
आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोड ७१ लाखको कारोबार भएको छ ।
कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।
१२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया