सभापति देउवाले गरे दुई विभागमा सदस्य मनोनीत

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरू मनोनयन गरेका हुन् ।
वित्तीय संस्था समन्वय विभागमा मनोनीत सदस्यहरू :
१. भीमकुमार चौधरी, मोरङ
२. गणेश यादव, धनुषा
३. धरम ब्लोन (लामा), काठमाडौं
४. विष्णुप्रसाद घोरासैनी, सिन्धुपाल्चोक
५. सुरेन्द्रनाथ शर्मा, कास्की
६. चिरञ्जीवी नेपाल, पाल्पा
७. ध्रुव पुन, रूकुम पूर्व
८. डिलमान चन्द, सल्यान
९. दिनेश जोशी, कैलाली
१०. लक्ष्मी शाह, अछाम
पूर्व आप्रवासी समन्वय विभागमा मनोनीत सदस्यहरु:
१. रामेश्वर शाह, सिरहा
२. यदुनाथ पाण्डे, रुपन्देही
३. सुभाष लोहनी, मोरङ
४. विज्ञान प्रसाई, झापा
५. रामबहादुर कोङलिवा लिम्बू, ताप्लेजुङ
६. नविन पोखरेल, झापा
७. कृष्णप्रसाद लम्साल, पर्वत
८. पूर्ण कोइराला, दैलेख
९. उमा कार्की, काठमाडौं
१० बालकुमारी सुनार, कैलाली

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया