सुनको भाउ घट्यो

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा तीन सय रूपैयाँले घटेको छ ।
आज सुन तोलाको एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुन तोलाको एक लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलाको १८२० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार सुन १८३० मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया