नेप्सेमा ३६ अंकको गिरावट, कारोबार १२ अर्ब

काठमाडौँ - नेप्सेमा आज गिरावट आएको छ । बिहीबार नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको छ ।
बिहीबार ३२२ कम्पनीको कूल २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१ मूल्यमा खरिद बिक्री भएका छन् ।
त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७ करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज अपिको सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया