भक्तपुरमा शिर, हात र काँधमा बत्ती बालेर नगर परिक्रमा [फाेटाेफिचर]

भक्तपुर- कृष्ण जन्माअष्ठमी तथा गाईजात्राको अवसरमा भक्तजनहरू वाकुपती नारायण आरतीमा सहभागी भएका छन् ।
सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरु भई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन छ । यो भक्तपुर नगरकै सबैभन्दा ठूलो आरती हो ।
बालकदेखि युवासम्मले शिर, हात र काँधमा बत्ती बालेर नगरवासीलाई वाकुपती नारायणको आरती दर्शन गराइन्छ । आरती लगाउने बेला महिलाहरू सांकृतिक भेषभुषा हाकुपटासी लगाएर हातमा सुकुन्डा लिएर नगर परिक्रमा गर्छन् । भक्तपुरमा मानाइने बिस्केट जात्रा, गाईजात्रा जस्तै यो पर्व पनि नगरवासीको अभिन्न अंग बनेको धौभडेलको भनाइ छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया