मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ रूपैयाँले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।