मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

साताको पहिलो दिन सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

तस्विरः फाइल फोटो

काठमाडौँ- आज साताको पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ लाख ५२ हजार ५ सयमा कारोबार भएको छ ।

चाँदी तोलामा १ हजार ८१० मा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार सुन तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार भएको थियो । चाँदी १ हजार ७४० मा कारोबार भएको थियो ।