सुनचाँदीको मूल्य घट्यो

काठमाडौं - आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ सय ९९ रूपैयाँले घटेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७०० मा कारोबार भइरहेको छ । शुक्रबार सो सुन तोलाको १ लाख ४९ हजार ९९९ मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलाको १ लाख ३७ हजार ७२५ मा कारोबार भइरहेको छ । शुक्रबार सो सुन तोलाको एक लाख ३७ हजार ९१० मा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ७८५ मा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ७९५ मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया