आज अन्तराष्ट्रिय बाघ दिवस
काठमाडौँ- आज अन्तराष्ट्रिय बाघ दिवस । हरेक वर्ष जुलाई २९ का दिनलाई अन्तराष्ट्रिय बाघ दिवसका रूपमा मनाइन्छ ।
सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । तर पनि बाघको संख्यामा कमी आइरहेको छ । बाघको संख्या घट्नुमा उनीहरूको बासस्थानको फडानीलाई लिइने गरेको पाइन्छ ।
हाल बाघको संख्या ३ हजार २ सय रहेको बताइन्छ । नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश, कम्बोडिया, लाओस्, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारिएको थियो ।

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया