गोकर्णेश्वर नगरले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ । नगरपालिकाकाे `गाेकर्णेश्वर नगर छाेरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्ति दिन लागिएकाे मेयर दीपक रिसालले बताए ।
नगरपालिकाले पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने भन्दै त्यसका लागि नगरवासीलाई नागरिकताकाे प्रमाणपत्रसहित नगरपालिकामा सम्पर्क गर्न आव्हान गरिएकाे छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया