बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, कारोबार बन्द

फाइल फोटो

काठमाडौं - नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो । त्यसपछि खुलेको शेयर बजार १२९.०७ अंक अर्थात ५.०२ प्रतिशतले बढेर २६९७.२१ विन्दुमा पुगेको थियो ।