च्याटजीपीले आफ्नै ‘सर्चजीपीटी’ ल्याउने

काठमाडौँ - च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो सर्चजीपीटी नामक सर्च इञ्जिनको प्रोटोटाइप घोषणा गरेको छ ।
यसले प्रयोगकर्तालाई स्पष्ट तथा सान्दर्भिक स्रोतसहितका उत्तरहरू द्रुत गतिमा र तुरुन्तै उपलब्ध गराउने उल्लेख गरेको छ।
कम्पनीले हाल सानो समूहमा परीक्षणका क्रममा रहेको सर्चजीपीटी टूल पछि च्याटजीपीटी च्याटबटमा समावेश गरिने जनाएको छ।
यसबाट गुगल र यसको हालसम्म सबैभन्दा बढी प्रभावशाली सर्च इञ्जिनलाई मुख्य प्रभाव पार्ने देखिएको छ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया