यस्तो आयो मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौँ- नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । त्यसअघि राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति बढेको र वित्तीय संस्थाहरूमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् ।
उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए ।
उनले मुद्रा स्फृतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी वस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको सञ्चिति राख्ने नीति लिएको जानकारी दिएका छन् ।
गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताएका छन् ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया