तोलामा २४ सयले घट्यो सुन

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २४ सयले घटेको हो ।
छापावाल सुन तोलाको १ लाख ४५ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख ४३ हजार तीन सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख ४७ हजार ४ सयमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ७५० मा कारोबार भइरहेको छ । हिजो सुन १ हजार ८०५ मा कारोबार भइरहेको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया