२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देशको सहभागिता

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी-२० विश्वकपमा १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आइसीसीको बोर्ड बैठकले २०३० मा हुने टी-२० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।
अहिले महिला टी-२० विश्वकपमा १२ देशले भाग लिँदै आएका छन् । यसअघि २००९ मा पहिलो महिला टी-२० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङ्ल्याण्डमा हुने महिला टी-२० विश्वकपमा १२ देशले भाग लिने छन् ।
त्यस्तै आइसीसीले २०२६ को टी- २० विश्वकप छनौटको कट- अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया