सिन्धुलीमा भएको सवारी दुर्घटनामा ११ जना घाइते

सिन्धुली- सिन्धुली गोलान्जोर गाउँपालिका-७ स्तिथ सुनकोशी मरीन डाइभर्सन क्षेत्रमा सवारी दुर्घटना भएको छ । बिहान ११:४० बजे सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको विङ्गर अनियन्त्रित भई दुर्घटना भएको हो।
गाडी सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ११ जना घाइते भएका छन् ।
विपद् व्यवस्थापन सुरक्षा बेश खुर्कोटबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको तत्कालै उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोटतर्फ पठाएको छ ।

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

प्रतिक्रिया