रौतहटमा जन्ती बोकेको स्कोर्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

रौतहट - गढीमाईमा जन्ती बाेकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको ६ धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बर एचआर ७ डी ८३८२ स्कोर्पियो नहरमा खस्दा दुई जना जन्तीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । बिहान ९ बजे अनियन्त्रित भई स्कोर्पियो नहरमा पल्टिएको थियो ।
उक्त गाडीमा १२ जना सवार थिए । ५ जना सकुशल रहेको र नाम नखुलेका तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन्।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया