राष्ट्रपतिले गरे जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरे ।
राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहका बीच आइतबार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गरेका थिए ।

लोक सेवा आयोगको परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू पक्राउ

पूर्ण छात्रवृत्ति प्रावधान पुनर्विचार गर्न नेसनल प्याब्सनको आग्रह, विद्यालय बन्द-हड्…

सिजपको अध्यक्षमा अधिकारकर्मी तिलोत्तम पौडेल

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

ठगीको आरोपमा चार जना पक्राउ

प्रतिक्रिया