प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ- पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो ।
यस प्रकरणमा थापासहित ३० जनाविरुद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

सिजपको अध्यक्षमा अधिकारकर्मी तिलोत्तम पौडेल

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

ठगीको आरोपमा चार जना पक्राउ

‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

राशिफलमा यस्तो आज तपाईंको भाग्य

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

प्रतिक्रिया