ओपनएआईको च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूको लागि उपलब्ध

काठमाडौँ- ओपनएआईको च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूको लागि उपलब्ध भएको छ ।
साम अल्टम्यानद्वारा संचालित एआई कम्पनी ओपनएआईले बुधबार घोषणा गरेअनुसार च्याटजिपिटी अब सबै एप्पल म्याक प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको हो ।
म्याक कम्प्युटरहरूमा च्याटजिपिटीको सेवा उपलब्ध हुने यसै महिनाको सुरुवातमा घोषणा गरिएको थियो ।
कम्पनीले ओपनएआईको च्याटबट र आईफोन, आईप्याड र म्याकका लागि एप्पलको अपरेटिङ सिस्टमहरूबीच एकीकरणको घोषणा गरेको आईएएनएसले जनाएको हो ।
म्याक प्रयोगकर्ताहरूले अब नयाँ च्याटजिपिटी एप इन्स्टल गरेपछि अप्सन प्लस स्पेसको किबोर्ड संयोजन प्रयोग गरेर च्याटजिपिटी प्रयोग गर्ने सक्छन् ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया