टी-२० विश्वकपः अमेरिकाले इंग्ल्यान्डको सामना गर्दै
काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज राति अमेरिकाले इंग्ल्यान्डको सामना गर्दै छ ।
सुपर ८ को समूह '२' मा रहेका अमेरिका र इंग्ल्यान्डबीचको खेल नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
सुपर ८ मा अमेरिका र इंग्ल्यान्डले आ-आफ्नो अन्तिम खेल खेल्दै छ । त्यसैले सेमिफाइनलको सम्भावना कायम राख्न दुवै टोलीका लागि ठूलो अन्तरको जित हात पार्नुपर्ने छ ।
अहिलेको अवस्थामा अमेरिकाले दुवै खेलमा पराजय भोग्दा इंग्ल्यान्डले एक खेलमा जित दर्ता गरेको छ । यसै समूहमा रहेका दक्षिण अफ्रिकाले दुवै खेल जितेको छ भने वेस्ट इन्डिजले एक खेलमा जित हात पारेको छ ।

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

प्रतिक्रिया