सुन तोलामा २७ सयले घट्यो

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा २७ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजारमा कारोबार भइरहेको छ ।
तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलाको १ हजार ८ सय १५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८ सय ६५ मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया