साताको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ- साताको पहिलो दिन सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज (आइतबार) प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी १ हजार ८ सय २५ रुपैयाँ भएको छ ।
शुक्रबार भने सुन प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएको थियो । चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया