द्रविडले भारतको मुख्य प्रशिक्षक पदका लागि पुनः आवेदन नदिने
काठमाडौँ- राहुल द्रविडले आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप २०२४ भारतको मुख्य प्रशिक्षकको रूपमा आफ्नो अन्तिम काम हुने पुष्टी गरेका छन् ।
उनले भारतको मुख्य प्रशिक्षकका लागि फेरि आवेदन नदिने जनाएसँगै द्रविडका लागि अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप नै अन्तिम असाइनमेन्ट हुने पुष्टी भएको क्रिकइन्फोले जनाएको हो ।
यससँगै भारतले जुलाईमा नयाँ मुख्य प्रशिक्षक पाउने निश्चित भएको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया