सुन तोलामा १७ सयले बढ्यो

काठमाडौँ - सुनको मूल्य बढेको छ । सुन तोलामा १७ सयले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २०० मा र तेजावी सुन तोलाको १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन एक लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुन एक लाख ३९ हजार ८०० मा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १ हजार ८७५ मा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०० मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया