देउवाले गरे विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलका शीर्ष नेताहरुसंग छलफल गरेका छन् ।
बुढानिलकण्ठमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर लगाएतका नेताहरु सहभागी थिए ।
सो क्रममा मधेश प्रदेश सरकारको विषय लगायत राजनीतिक घटनाक्रम, सहकारी प्रकरणका लागि गठित छानबिन समिति लगायत बारेमा छलफल भएको नेताहरुले जनाएका छन् । उनीहरुले निरन्तर छलफलमा जुट्ने बताएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया