जेठ २३ देखि चौथो आदिवासी चलचित्र महोत्सव
काठमाडौँ- दिवासी जनजाति चलचित्र महासंघको आयोजनामा चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ ।
महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव आगामी जेठ २३, २४ र २५ गते आयोजना गर्न लागिएको जनाएको हो ।
तीन दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजाती मातृभाषी चलचित्र, बृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागिता जनाउने चलचित्रलाई विभिन्न ८ विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्ने महासंघले जानकारी दिए । जसअनुसार उत्कृष्ट चलचित्रलाई नगर रु २० हजार, उत्कृष्ट बृत्तचित्रलाई १० हजा र उत्कृष्ट सर्टफिल्मलाई रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए ।
नेपालको साँस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने विश्वासका साथ चलचित्र महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया