विश्वकपका लागि नेदरल्यान्ड्सको टिम घोषणा, पहिलो खेल नेपालविरुद्ध खेल्ने

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि नेदरल्यान्ड्सले टिमको घोषणा गरेको छ ।
नेदरल्यान्ड्सले विश्वकपका लागि स्कट इडवार्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकपका लागि नेदरल्यान्ड्स समूह 'डी' मा रहेको छ । यस समूहमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका पनि रहेका छन् ।
नेदरल्यान्ड्सले पहिलो खेल नेपालविरुद्ध जुन ४ तारिखमा खेल्ने तालिका रहेको छ । नेदरल्यान्ड्सले दोस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन ८, तेस्रो खेल बंगलादेशविरुद्ध जुन १३ तथा चौथो खेल श्रीलंकाविरुद्ध जुन १६ मा खेल्ने छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया