आईपीएल : गुजरातले कलकताको सामना गर्दै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति गुजरात टाइटन्सले कलकता नाइट राइडर्सको सामना गर्दैछ ।
गुजरात र कलकताबीचको खेल अहमदाबादमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
जारी आईपीएलमा १८ अंकसहित कलकता शीर्ष स्थानमा छ । उसले १२ मध्ये ९ खेलमा जित हात पार्दा ३ खेलमा पराजय भोगेको छ । उसले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।
यता गुजरात भने १० अंकसहित आठौं स्थानमा छ । गुजरातले १२ मध्ये केवल ५ खेलमा जित हात पार्दा ७ खेलमा पराजय भोगेको छ । गुजरात प्लेअफ दौडबाट बाहिर नरहे पनि प्लेअफमा पुग्न भने कठिन छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया