आईपीएलः दिल्लीले राजस्थानको सामना गर्दै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्ने भएको छ ।
दिल्ली र राजस्थानबीचको खेल दिल्लीमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
जारी आईपीएलमा राजस्थानले १० मध्ये ८ खेलमा जित हात पारेको छ भने दिल्लीले ११ मध्ये ५ खेल जितेको छ ।
२ खेलमा पराजय भोगेको राजस्थान १६ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको कलकता नाइट राइडर्सले ११ खेलबाट १६ अंक जोड्नुका साथै नेट रनरेटमा भने राजस्थान भन्दा माथि छ ।
यता ६ खेलमा पराजय भोगेको दिल्ली भने १० अंकसहित छैटौं स्थानमा छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया