कप्तान रोहित ८२ रन बनाएर आउट

काठमाडौँ- कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् ।
वेस्ट इन्डिज 'ए' विरुद्ध अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।
वेस्ट इन्डिज 'ए' ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया