गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट खारेज

काठमाडौँ- गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर दाबी पेसपछि मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलको नेता पाण्डेले रिट दायर गरेका थिए ।
गत चैत २८ गते सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निर्णय नलिन अन्तरिम आदेश जारी गरेको थियो ।

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’

निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा पुल निर्माण

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति
_1w224GE86h_nusj9t5xgorkwl0mmggvd9jcactyzgnddfmhm6c3hl4rytkam2nms3ak1yg7_QrqFuRzKxj_iodrohuyqlcvwsow7v45fsyw11pnrvlqxmgb0ulelnbvrnmno116tx8bqi3h.jpg)
कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

४ रोपनीमा स्याउ खेती गरिरहेका वडाध्यक्ष रोका

प्रतिक्रिया