सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सयले घटेर १ लाख ३५ लाख ८०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको १ लाख ३५ हजार १५० मा कारोबार भएको छ ।
बुधबार १ लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको १ लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ४१९ मा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको १ हजार ६७० मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया