प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्ने

काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।
आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानका लागि नेपालसँग खेल्ने भएको हो ।
यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।
तेस्रो स्थानको खेल शनिबार नेपाली समयअनुसार ४:१५ बजेदेखि हुने छ ।
त्यस्तै प्रिमियर कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया