सञ्चार उपकरणका नाममा भारतीयलाई एयरपोर्टमा नराख्न आग्रह

काठमाडौँ : पच्चिस पलस समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार उपकरणसहितका सौर्य उर्जा प्लान्ट जडान गरी नेपालभित्र र नेपालका परराष्ट्र, आर्थिक र सुरक्षासम्बन्धमा भारतलाई छिराउने तयारीप्रति आपत्ति जनाएको छ ।
समूहका संयोयक डा उपेन्द्र गौतमले सोमबार विज्ञप्ति जारी गरी नेपालको सबै जलविद्युत र उर्जा क्षेत्रको परामर्शदातामा भारतीय एकाधिकार कायम गर्ने निर्णयको पनि विरोध गरेका छन् । विज्ञप्तिमा राष्ट्रिय सुरक्षाको विषयमा खेलवाड गरी राष्ट्रलाई कुनै पासोमा नपार्न पनि आग्रह गरिएको छ ।
यस्तो छ समूहको विज्ञप्ति

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया