मेटाले इन्स्टाग्राममा एआई-सञ्चालित 'सर्च बार' परीक्षण गर्दै

काठमाडौँ- सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको माउ कम्पनी मेटाले इन्स्टाग्राममा एआई-सञ्चालित 'सर्च बार' परीक्षण गरिरहेको छ ।
टेकक्रन्चले जनाएअनुसार मेटाले इन्स्टाग्राम 'सर्च बार' मा च्याट र सामग्री खोज दुवैको लागि मेटा एआईको प्रयोगको परीक्षण गरिरहेको हो ।
'सर्च बार' मा केही खोजी गरिए त्यसले मेटा एआईसँग डिएममा गरिएको वार्तालापमा लिएर लैजाने र त्यहाँ प्रश्न सोध्न सकिने अथवा पहिलै रहेका प्रम्प्टहरूमध्ये एक प्रयोग गर्न सकिने जनाइएको छ ।
त्यसबाहेक यसले इन्स्टाग्राममा नयाँ सामग्री पत्ता लगाउन पनि मद्दत गर्न सक्ने बताइएको छ ।

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनमा सात जनाको मृत्यु

इरानमाथि इजरायलको हमला : उत्तरी इरानमा नौ जनाको मृत्यु, ३३ जना घाइते

इरानसँग युद्धविराम गर्न किन सहमत भयो इजरायल ?

प्रतिक्रिया