टी-ट्वान्टी वरीयताः रुविना र सिता एकै स्थानमा

काठमाडौँ- आईसीसीको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाली क्रिकेटरद्वय रुविना क्षेत्री र सिता राना मगर एकै स्थानमा रहेका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार महिला टी-ट्वान्टीको ब्याटिङतर्फ रुविना र सिता समान ८० औँ स्थानमा रहेका हुन् ।
ब्याटिङतर्फ अस्ट्रेलियाकी म्याग्राथ ताहली, दक्षिण अफ्रिकाकी उल्भार्ट र भारतकी स्मृत मन्धाना शीर्ष ३ मा रहेका छन् ।
बलिङतर्फ शीर्ष १०० मा नेपालका कुनै पनि महिला खेलाडी नपरेपनि अलराउन्डरतर्फ रुविना क्षेत्री ५२ औँ स्थान, सिता राना मगर ७४ औँ स्थान तथा इन्दु वर्मा ७७ औँ स्थानमा छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_A0kmdpMCjk_hnancsiebepqaqnw3no1vsf1fvmn4x9bb45ee4qlfrzoygi55btfwpop5yjc.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया