जानेलिङ्क ट्राभल्स आजदेखि तेस्रो वर्षमा प्रवेश

काठमाडौँ- जानेलिङ्क ट्राभल एण्ड टुर्स आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । ट्राभलले आजदेखि दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको जनाएको हो ।
ट्राभल्सले तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सेवाग्राही तथा ग्राहकहरूलाई विशेष धन्यवाद दिएको छ । ट्राभल्सले भनेको छ, 'आगामी दिनमा सेवाग्राहीको बलियो साथ र सहयोगको अपेक्षा गरिएको छ । ग्राहकले हाम्रो ट्राभल्सको प्रयोग गरी सेवा गर्ने मौका दिनु भएकोमा आभारी छौं । पुनः मौका दिनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।'
विश्वसनीय र गुणस्तरीय सेवा दिन सधैं तत्पर रहेको ट्राभल्सको भनाइ छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया