सुन तोलामा एक हजारले बढ्यो

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन एक लाख ३४ हजारमा कारोबार भइरहेको छ । तेजावी सुन भने एक लाख ३३ हजार ३५० मा कारोबार भएको छ ।
बुधबार छापावाल सुन एक लाख ३३ हजारमा र तेजावी सुन एक लाख ३२ हजार ३५० मा कारोबार भएको थियो ।
चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । आज चाँदी एक हजार ६५० मा कारोबार भइरहेको छ । बुधबार एक हजार ६१० मा कारोबार भएको थियो ।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया